सबै आशावादी भएर अघि बढौं- पूर्व मन्त्री दुलाल

प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउन खोज्नुभयो र उहाँ असफल हुनु भो, सफल को भयो ? पार्टी फुटाउने ? प्रचण्डले राष्ट्रिय स्वाधिनताको पक्षमा अडान लिनुभयो र सरकार निर्माणमा असफल हुनु भयो, राष्ट्रलाइ के क्षति पुग्यो ? प्रचण्डले संबिधानका रक्षाका लागि प्रतिगमनका बिरुद्ध आन्दोलनको नेतृत्व गर्नुभयो, बिग्रियो के ? हो गल्ति प्रचण्डकै हुन्छ किनकी सधैं उहाँ राष्ट्रहितमा […]

संघीय सरकारले दिएन, स्थानीय सरकारसँग पर्याप्त रकम नै भएन

फ्रन्टलाइन स्वास्थ्यकर्मी

चौतारा/ कोरोना भाइरस (कोभिड–१९) महामारीसँग फ्रन्टलाइनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ताको घोषणा गरेको थियो । तर, सिन्धुपाल्चोकमा संघीय सरकारले घोषणा गरेजस्तो जोखिम भत्ता बापतको रकम आएन । जिल्ला जनस्वास्थ्य कार्यालय चौतारामा कार्यरत १४ कर्मचारी र चौतारा अस्पतालमा काम गर्ने अधिकांश स्वास्थ्यकर्मीको लागि ०७७ कात्तिकसम्मको जोखिम भत्ता हालसालै आएको छ । तर, रकम थोरै […]

Advertisements

समाचार

सबै आशावादी भएर अघि बढौं- पूर्व मन्त्री दुलाल

प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउन खोज्नुभयो र उहाँ असफल हुनु भो, सफल को भयो ? पार्टी फुटाउने ? प्रचण्डले राष्ट्रिय स्वाधिनताको पक्षमा अडान लिनुभयो र सरकार निर्माणमा असफल हुनु भयो, राष्ट्रलाइ के क्षति पुग्यो ? प्रचण्डले संबिधानका रक्षाका लागि प्रतिगमनका बिरुद्ध आन्दोलनको नेतृत्व गर्नुभयो, बिग्रियो के ? हो गल्ति प्रचण्डकै हुन्छ किनकी सधैं उहाँ राष्ट्रहितमा […]

कला / साहित्य

मनोरंजन

विश्व

विश्वले कहिले पाउँछ चीनको कोरोना खोप ?

काठमाडौं : धेरै मुलुकले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु गरिसकेका छन् । यस अगाडि नै धनी मुलुकहरुले धेरै कोरोना खोप खरिद गरिसकेकाले विश्वका निम्न आय भएका मुलुकमा भने पर्याप्त मात्रामा खोप उपलब्ध हुने सम्भावना कम हु्रदै गएको छ । यस्तो अवस्थामा चिनियाँ कम्पनीले निर्माण गरेको खोप महामारी नियन्त्रणको लागि महत्वपूर्ण बन्न सक्छ । तर, यतिबेलाको यक्ष […]

भारतमा किसान आन्दोलन

भारतमा किसान आन्दोलन

भारतको संघीय सरकारले अक्टोबर २०२० मा छलफल नै नचलाइ संसदबाट तीनवटा कानुनहरू पास गर्‍यो । कृषि ब्यापार तथा वाणिज्य कानुन, कृषि मुल्य आश्वासन कानुन र आवश्यक वस्तु (संशोधन) कानुन । नवउदारवादी कर्पोरेटको हितमा रहेका यी कानुनहरूको भारतमा त्यहाँको संविधान दिवस नोभेम्बर २६, २०२० बाट किसानहरूको विरोध आन्दोलन चलिरहेको छ । भारतका २५ करोड मजदुर र […]

आज एङ्गेल्सको २०० औं जन्मजयन्ती – तिनै महामानव एङ्गेल्सलाई हार्दिक श्रद्धाञ्जली

फ्रेडरिक एङ्गेल्स ९नोभेम्बर २८, १८२० ( अगस्त ५, १८९५० जर्मनीको राइन जिल्लाको बारमेन उप्परताल सहरमा २०० वर्ष पहिला आजकै दिन जन्मेका थिए । शालीन र शिक्षित एङ्गेल्सले कार्ल माक्र्ससँग मिलेर विश्वका शोषितपीडित जनताका लगि जीवनभरि सहकार्य गरे । माक्र्स(एङ्गेल्सले विश्वमा पहिलोपल्ट उत्पादनको आधारमा इतिहासको विश्लेषण गरे । एङ्गेल्सले आफ्नो वैभवशाली जीवन त्यागेर माक्र्ससँगै इतिहास, दर्शन, […]

राजु श्रेष्ठ

शिक्षा, उच्च शिक्षा र वैदेशिक शिक्षा

राजु श्रेष्ठ- प्राणी, जीवजन्तु र चरा चुरुङ्गीले आफ्ना सन्तानलाई मायाँ गर्दछन । सन्तानको रक्षा, हित र उन्नतीका लागि जस्तो सुकै कष्ट भोग्न पनि तयार हुन्छन । आफु भोकै बसेर पनि सन्तानको पेट भर्न सधैं तयार हुन्छन । मानिस प्राणीहरु मध्ये ईश्वरको उत्कृष्ट सिर्जना हो । अहिले मानिसले सन्तानको भरण पोषण र पेट भर्ने काम मात्र […]

चिनिया एप टिकटक पाकिस्थानले पनि प्रतिबन्ध लगायो

ऐजेन्सी – समाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक […]

No more posts