Category: विश्व

विश्वले कहिले पाउँछ चीनको कोरोना खोप ?

काठमाडौं : धेरै मुलुकले कोभिड-१९ विरुद्धको खोप कार्यक्रम शुरु गरिसकेका छन् । यस अगाडि नै धनी मुलुकहरुले धेरै कोरोना खोप खरिद गरिसकेकाले विश्वका निम्न आय भएका मुलुकमा भने पर्याप्त मात्रामा खोप उपलब्ध हुने सम्भावना कम हु्रदै गएको छ । यस्तो अवस्थामा चिनियाँ कम्पनीले निर्माण गरेको खोप महामारी नियन्त्रणको लागि महत्वपूर्ण बन्न सक्छ । तर, यतिबेलाको यक्ष […]

भारतमा किसान आन्दोलन

भारतमा किसान आन्दोलन

भारतको संघीय सरकारले अक्टोबर २०२० मा छलफल नै नचलाइ संसदबाट तीनवटा कानुनहरू पास गर्‍यो । कृषि ब्यापार तथा वाणिज्य कानुन, कृषि मुल्य आश्वासन कानुन र आवश्यक वस्तु (संशोधन) कानुन । नवउदारवादी कर्पोरेटको हितमा रहेका यी कानुनहरूको भारतमा त्यहाँको संविधान दिवस नोभेम्बर २६, २०२० बाट किसानहरूको विरोध आन्दोलन चलिरहेको छ । भारतका २५ करोड मजदुर र […]

आज एङ्गेल्सको २०० औं जन्मजयन्ती – तिनै महामानव एङ्गेल्सलाई हार्दिक श्रद्धाञ्जली

फ्रेडरिक एङ्गेल्स ९नोभेम्बर २८, १८२० ( अगस्त ५, १८९५० जर्मनीको राइन जिल्लाको बारमेन उप्परताल सहरमा २०० वर्ष पहिला आजकै दिन जन्मेका थिए । शालीन र शिक्षित एङ्गेल्सले कार्ल माक्र्ससँग मिलेर विश्वका शोषितपीडित जनताका लगि जीवनभरि सहकार्य गरे । माक्र्स(एङ्गेल्सले विश्वमा पहिलोपल्ट उत्पादनको आधारमा इतिहासको विश्लेषण गरे । एङ्गेल्सले आफ्नो वैभवशाली जीवन त्यागेर माक्र्ससँगै इतिहास, दर्शन, […]

राजु श्रेष्ठ

शिक्षा, उच्च शिक्षा र वैदेशिक शिक्षा

राजु श्रेष्ठ- प्राणी, जीवजन्तु र चरा चुरुङ्गीले आफ्ना सन्तानलाई मायाँ गर्दछन । सन्तानको रक्षा, हित र उन्नतीका लागि जस्तो सुकै कष्ट भोग्न पनि तयार हुन्छन । आफु भोकै बसेर पनि सन्तानको पेट भर्न सधैं तयार हुन्छन । मानिस प्राणीहरु मध्ये ईश्वरको उत्कृष्ट सिर्जना हो । अहिले मानिसले सन्तानको भरण पोषण र पेट भर्ने काम मात्र […]

चिनिया एप टिकटक पाकिस्थानले पनि प्रतिबन्ध लगायो

ऐजेन्सी – समाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक […]

कोभिड 19 रोक्न भ्याक्सिनले भन्दा धेरै सुरक्षा फेस मास्कले दिन्छ : वैज्ञानिक

एजेन्सी । अमेरिकाको प्रमुख स्वास्थ्य संस्था सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)का निर्देशकले फेस मास्कले कोरोनाविरुद्धको भ्याक्सिनले भन्दा धेरै सुरक्षा प्रदान गर्ने बताएका छन् । सिडिसीका निर्देशक डा.रोबर्ट रेडफिल्डले अमेरिकी संसदको एक समितिलाई सुझाव दिने क्रममा फेस मास्कले भ्याक्सिनले भन्दा पनि राम्रो सुरक्षा दिनसक्ने बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क लगाउने नीतिको […]

सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुतबीच शिष्टाचार भेट 

काठमाडौं/ सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत Mr. Mazhar Javed बीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुइदेशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो । भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा […]

क्यान्सरपिडीत क. जमिनलाई जापानबाट सहयोग

पुर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैनबहादुर तामाङ क. जमिनको उपचारको लागि जापानमा बस्ने प्रवासी नेपालीहरुले सकयोग संकलन गरि नेपाल पठाएका छन् । नेपाल कम्युनिष्ठ पार्टीका केन्द्रिय सदस्य सरल सहयात्री मार्फत पिडीतलाई रकम दिने गरि उनीहरुले रकम नेपाल पठाएका हुन् ।   जापानमा कामको शिलसीलामा पुगेका प्रवासी नेपालीहरुले २ लाख ३९ हजार ११२ रुपैंया संकलन गरि […]

चिनद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोना महामारीको समयमा चिनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठुलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको लागि २८ सय पिपिइ सेट सहित पाँच हजार मेडीकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गरेको हो । […]

कोरोना नियन्त्रणमा सरकार जनता दुवैपक्षको अहम भूमिका आवश्यक छ

-गौरी नाथ प्रधान अहिले विश्व मानव समूदाय कोरोना भाइरसको संक्रमणबाट आक्रात छ।करिव ५ महिना अघि छिमेकी राष्ट्र चीनको वुहान शहरमा देखा परेको यो रोग अहिले बिश्वका कुनै पनी राष्ट्र यस रोगबाट अछुतो छैन। मात्र सम्बन्धित देशको सजगता र सुरक्षित रहने सर्बोत्तम उपायबाट मात्र संक्रमण र मृत्युको परिमाणमा अन्तर रहेको छ। यो रोग छिटो या ढिलो […]

No more posts