Category: समाज

पत्रकार महासंघ सिन्धुपाल्चोकद्वारा जिल्ला प्रशासन मार्फत बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र

चौतारा:नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । देशभर दर्ता भएका […]

पुर्व मन्त्री दुलाल बाढि प्रभावित क्षेत्रमा अहोरात्र खट्दै

चौतारा:बागमति प्रदेश सांसद तथा पुर्व सामजिक विकासमन्त्रि युवाराज दुलाल “शरद “बाढि प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुमा निरन्तर खटिरहनु भएको छ । लार्के, याङरी र मेलम्चीमा उर्लिएर ठुलो बाढि आएपछि सिन्धुपाल्चोक जिल्लाको मेलम्चि नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाभित्रका केहि घरहरु बगाएका छन् । केहि बस्तिहरु जोखिममा छन् । केहि विस्थापित भएका छन् । बाढिमा हालसम्म […]

हेलिकप्टर मार्फत खाद्यान्न बोकेर पहिरो जोखिम बस्ती दिपु,तेगा,तेम्बाथान पुगे-अध्यक्ष श्रेष्ठ

जुगल/ दुर्गा श्रेष्ठ:जुगल गाउँपालिका वडा नं ३ दिपु तेगा तेम्बाथान मा हेलिकप्टर द्वारा राहत लगेर वितरण गरेको छ। असार १ गते राती आएको भिषण बाढी र पहिरोले जुगल गाउँपालिका ३ दिपु,तेगा, तेम्बाथान जाने २ वटा झोलुङ्गे पुल बगाएको छन्। ३०० घर धुरी लाई आवत जावत गर्न बाटो ठप्प भएको खबर पस्चात गाउँपालिकाले तुरुन्तै २ जना […]

राष्ट्रिय गौरवका आयोजनाहरु

राष्ट्रिय गौरवका र प्राथमिकता प्राप्त आयोजनाहरु (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१७)

नारायण पौडेल- आर्थिक सामाजिक विकासमा महत्वपुर्ण योगदान पु¥याउने बृहत पुर्वाधार निर्माण र सँस्कृति तथा वातावरण संरक्षण सम्बन्धि रणनीतिक महत्वका आयोजनाहरुलाई आ.ब २०६८/६९ देखी राष्ट्रिय गौरबका आयोजनाका रुपमा छनौट गरी कार्यान्वयनमा ल्याइएको हो । १५ औं योजनाले २२ वटा राष्ट्रिय गौरबका आयोजनाहरु उल्लेख गरेको छ । जुन निम्नानुसार रहेका छन । लुम्बिनी क्षेत्र विकास कोष पशुपति […]

मेलम्ची र हेलम्बुका लागि जुटे ,चौतारा नगरपालिकाले दियो ३/३लाख सहयोग

चौतारा- बाढीबाट प्रभावित बनेको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुवासीका लागि सहयोग जुट्ने क्रम सुरु भएको छ। चौतारा साँगाचोकगढि नगरपालिकालले मेलम्ची बाढि पिडितहरुलाई ६ लाख नगद सहयोग गर्ने निर्णय भएको छ। मंगलबार आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकालाई ३/३ लाख नगद सहयोग गर्ने भएको हो । बिहिबार बसेको नगरपालिका स्तरीय बिपत व्यवस्थापन समितिको […]

सिन्धुपाल्चोकको बाढी पीडितलाई तत्काल उद्धार र राहतको खाँचो छ : सभामुख सापकोटा

चौतारा:सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिनु भएको छ । हिजो साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुग्नु भएका सभामुख सापकोटाले यस सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंग विस्तृत जानकारी लिनु भयो । नगर प्रमुख डम्बर […]

सभामुख सापकाेटाको पहलमा बाढीपहिराे ग्रस्त क्षेत्र मेलम्चीमा खाद्यान्न वितरण

चौतारा:सम्माननिय सभामुख अग्नि प्रसाद सापकोटाको पहल कदमिमा तत्काल बाढीग्रस्त क्षेत्रका जनताको निमित्त २०० बोरा चामल सहयोग गर्नु भएको छ। सम्माननिय सभामुख सापकाेटा मेलम्ची र ईन्द्रावती खाेलामा मंगलबार बेलुका ७ बजेबाट बाढी अाउन सुरुभएकाे खबर प्राप्त भए संगै अाज बिहानै बाढीग्रस्त क्षेत्रकाे अनुगमनमा निस्कनुभएकाे थियाे । स्थलगत अनुगमन संगै प्रभावित क्षेत्रका वासिन्दाकाे लागि तत्काल अाबश्यक खाध्यन्न […]

चौतारामा रहेको ऐतिहासिक कृष्ण मन्दिर अझै पुनर्निर्माण हुन सकेन

चौतारा: भूकम्पले भत्काएको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ५ स्थित ऐतिहासिक कृष्ण मन्दिर अझै पुनर्निर्माण भएको छैन । पुरातात्विक सम्पदाको रुपमा रहेको ऐतिहासिक मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भए पछि स्थानीयले जस्ताको बार लगाएरै अहिले पूजाआजा गरिरहेका छन् । नीजि आवासको पुनर्निर्माण सम्पन्न हुनै लाग्दा पनि कृष्णमन्दिर निर्माणतर्फ कुनै निकायको पनि चासो देखिदैन। चौतारा […]

दुई महिनाको लागि रोकियो मेलम्चीको पानी

चौतारा:काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरूङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत […]

इन्द्रावती ५ मा लायन्स क्लवद्वारा मदर सिस्टर नेपाल बालगृहलाई खाद्यान्न सहयोग

चौतारा:इन्द्रावती गाँउपालिका वडा न. ५ ऐसेलुखर्कमा रहेको मदर सिस्टर नेपाल बालगृहलाई लायन्स क्लबले खाद्यान्न सहयोग गरेको छ । समाज सेवी युबा अर्जुनशर्माको विशेष पहलमा लायन्स क्लब न्यू स्मार्ट सिटि र लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीन सिटिले संयुक्त रुपमा शुक्रबार बालगृहमा नै पुगेर बालबालिकाहरुको लागि खाद्यान्न सहयोग गरेको हो। समाज सेवी युबा अर्जुनशर्माको विशेष पहलमा […]

No more posts