Category: फिचर

राष्ट्रिय गौरवका आयोजनाहरु

राष्ट्रिय गौरवका र प्राथमिकता प्राप्त आयोजनाहरु (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१७)

नारायण पौडेल- आर्थिक सामाजिक विकासमा महत्वपुर्ण योगदान पु¥याउने बृहत पुर्वाधार निर्माण र सँस्कृति तथा वातावरण संरक्षण सम्बन्धि रणनीतिक महत्वका आयोजनाहरुलाई आ.ब २०६८/६९ देखी राष्ट्रिय गौरबका आयोजनाका रुपमा छनौट गरी कार्यान्वयनमा ल्याइएको हो । १५ औं योजनाले २२ वटा राष्ट्रिय गौरबका आयोजनाहरु उल्लेख गरेको छ । जुन निम्नानुसार रहेका छन । लुम्बिनी क्षेत्र विकास कोष पशुपति […]

बजेट

नयाँ बजेट र बजेटका विशेषताहरु साराशंमा (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१६)

नारायण पौडेल- सर्व प्रथम बजेटको सुरुवात बेलायतबाट १७३३ मा भए पनि कार्यक्रम बजेट सुरुवात अमेरिकाबाट, त्यस्तै २ छुट्टाछुट्टै बजेट पेश गर्ने देश भारत हो भने बर्षमा २ पटक बजेट पेश गर्ने फ्रान्स हो । नेपालमा सर्बप्रथम बजेट पेश गर्ने अर्थमन्त्री सुवर्ण समशेर(२००८ माघ २१) हुन । त्यो बेला मातृका कोइराला प्रधानमन्त्री थिए कार्यक्रम बजेटको सुरुवात […]

प्रकृति

प्रकृति (कबिता)

रमेश सापकोटा- सिम सिम पानीको न आकार् न आकृति तै पनि यी बादलका कणहरु निस्फिक्री हाम्रा आगानिमा सिंचित भैरहेका छन् । निखार सेतो आकास बाट अमृत जस्तै अनमोल ति कोमल बर्षाको शरणमा हाम्रा बैजनी फूलका आकारहरु स्वरूप फेर्नमै व्यस्त छन् ।। सुर्यको तातो प्रहारमा न्यानोपन लाइ अगाल्दै अंकुरण हुन खोज्दै गरेको हाम्रो अमुल्य प्रकृति अझै […]

समाज

हल्ला केन्द्रित समाज (भाग- ३)

रमेश शुभेच्छु- दुई सय जना बसिरहेका बैठकमा “लौ आगलागी भयो“ भनेर हामी दुई– चार जना मिलेर कोकोहोलो मच्चाइदिन सक्छौँ, जब सब चिच्याएर आतङ्कले भाग्न थाल्दछन् अनि ‘ए, होइन ठट्टा गरेको ।’ भनेर पच्चीस जनाले कराए पनि केही लाग्दैन, किनकि त्यहाँ यत्रो शब्द गुञ्जिएको हुन्छ कि बन्दुक सतकल्पनामा विश्वास गरेर हुर्किएको मनुष्य जाति कहिले भाग्दा–भाग्दै थाकेर […]

लोक तथा शिक्षक सेवा तयारी कक्षा

आर्थिक सर्वेक्षण २०७७/०७८ बाट सम्झिनुपर्ने कुराहरु (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१५)

नारायण पौडेल- आर्थिक सर्वेक्षण २०७७/०७८ ले नेपालको कुल ग्राहस्थ उत्पादन कति हुने अनुमान गरेको छ?  -४२ खर्ब ६६ अर्ब ३२ करोड जेठ १४ गते अर्थमन्त्री बिष्णु पौडेलद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन  ४२ खर्ब ६६ अर्ब ३२ करोड हुने अनुमान छ  भने चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ४.०१ % हुने […]

राजनीति

समसामयिक राजनीति बारे युवाको धारणा

रविन्द्र भण्डारी- नेपाल संसारकै गरिब तन्नम् अविकसित देश हो भन्ने कसलाई थाहा छैन र ? तर, किन यसो भयो भन्ने चाहिँ कसैलाई थाहा छैन । नेपालको ७७ जिल्लामध्ये महाभारत कालका सिन्धु राजाको देश र हाल काभ्रेकी पलाञ्चोके भगवतीका नामबाट सिन्धुपाल्चोक नाम भएको भन्ने कहावतहरु छँदैछन् । सिन्धुपाल्चोकमा नै विशाल पहिरो गएर सुनकोसी थुनिने, ७२ सालको […]

समाज

काग पछ्याइरहेको समाज मनोविज्ञान (भाग २)

रमेश शुभेच्छु- उखानै छ: कागले कान लैजाओस् नलैजाओस् कागका पछि कुद्नु । यो उखानको अर्थ समाज मनोविज्ञानसँग मिल्छ । समाज मनोविज्ञानलाई सानातिना कुराले प्रभाव पार्न सक्तैन । यो चिन्तन व्यक्तिका मनमा जस्तै समाजमा जडसूत्र बनेर रहेको हुन्छ । हरेक व्यवहार, संस्कृति, इतिहास, कला, चाडपर्व, आनीवानी, सामूहिक सहभागिता आदिसँग कुनै न कुनै रूपमा एक किसिमको समाज […]

दलित

दलित मुक्तिको मार्ग जात ब्यबस्थाको अन्त्य

नवीन घतानी- ‘‘बिगत पौने सय वर्षको राजनीतिक लडाइँले पुँजीवाद, जात ब्यबस्था र दलित तथा महिला माथि भएको शोषण र उत्पीडनको अन्त्य गर्न सकेन । जसको ज्वलन्त प्रमाण भारत र नेपाल हो । यी देशका पुँजीवादी ब्यबस्थालाई हेर्दा जात ब्यबस्थालाई राजनीति कै निम्ति प्रयोग गर्न चाहेको प्रस्ट छ’’ हिन्दु धर्म र त्यस अनुरुप निर्माण भएको सामाजिक […]

कसरी खुशी रहने ?

मिलन तामाङ (पाख्रीन)- संसारमा अरबौ मान्छेहरु छन् । सबैको ईच्छा र चाहना भनेको सुख अर्थात खुशी या शान्ति तर तथ्यांकले के देखाउछ भने अधिकांश मान्छेहरु दःुखी या अशान्त छन् । चाहना खुशीको, हुन्छ दुःखी । त्यसो भए कहाँ छ त खुशी ? के हो त खुशी ? यस बारेमा छोटो कथा ः जिवनदेखि निकै निराश […]

लोक तथा शिक्षक सेवा तयारी कक्षा

नेपालको संबिधान अनुसार राष्ट्रपति,उपराष्ट्रपति र सरकार गठन (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१४)

नारायण पौडेल- संबिधानको भाग कतिमा राष्ट्रपति उपराष्ट्रपति सम्बन्धी व्यवस्था छ? -भाग ६ मा संबिधानको भाग ६ धारा ६१ मा नेपालमा एक राष्ट्रपति हुने, राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने, राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने भन्ने व्यवस्था छ साथै संबिधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ । संबिधानले राष्ट्रपति निर्वाचनको मतदाता को को […]

No more posts