Category: मनोरञ्जन

लोक तथा शिक्षक सेवा तयारी कक्षा

जुनसुकै परिक्षाका प्रशिक्षार्थिले परिक्षा हलभित्र निम्न १० कुरा ख्याल गर्नुपर्छ (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-२)

नारायण पौडेल- १.उत्तर पुस्तिकामा प्रष्ट रुपमा संकेत नम्बरसहित पुर्ण विवरण लेख्ने । २.उत्तरपुस्तिकाको दायाँ र बायाँतर्फ स्केलको सहायताले निश्चित भाग खालि राख्ने । ३.प्रश्नपत्र हातमा परेपछि हरेक प्रश्न सरसर्ति अध्ययन गर्ने र प्रश्नले खोजेको के हो प्रष्ट हुने । ४.जुन पदमा परिक्षा दिन लागिएको हो त्यो सेवा र पदमा आयोगले निर्धारण गरेको पाठ्यक्रम बारे स्मरण […]

भ्यालेन्टाईन नम्बर "सानु"

चन्द्रसिंकाे भ्यालेन्टाईन नम्बर “सानु” सार्वजनिक (भिडियाे)

चाैतारा/  गायक चन्द्रसिं घलेले प्रेम गीत सानू तिम्राे सार्वजनिक गरिएकाे छ । भ्यालेन्टाईन नम्बर मानिएकाे साे गीत प्रेम दिवशकाे अवसरमा युट्युवमार्फत बजारमा ल्याईएकाे हाे । गीतमा मिना थापाले चन्द्रलाई स्वरमा साथ दिएकी छन् । सञ्चारकर्मी किशाेर बुढाथोकीकाे शब्दलाई गायक घलेले संगीत दिएका हुन् । लुमन स्थापितले रेकर्ड गरेकाे गीतलाई दिनेश श्रेष्ठले संगीत संयाेजन गरेका थिए […]

म्युङ पुजुका नायक ईश्वर र प्रेमको“डम्फु त बज्यो तकदुई”को भिडियो सार्वजनिक

म्युङ पुजुका नायक ईश्वर लामा र प्रेमगोलेको“डम्फु त बज्यो तकदुई”को भिडियो सार्वजनिक भएको छ। जुगल गाउँपालिका वडा नं ६ घिचे का स्थानिय युवा को  गत वर्ष रिलिज भएको उत्कृष्ट तामाङ चलचित्र “म्युङ पुजु” का नायक  ईश्वर लामा र प्रेम गोले अभिनित नयाँ गित “डम्फु त बज्यो तकदुई” को भिडियो सार्वजनिक भएको छ । नायक ईश्वर […]

२८५७ औं लाङ ल्हो सोनाम ल्होछारमा जुगल ७ का वडाअध्यक्ष दिलकुमार लामाको छोरी सुदिक्षा लामाको प्रस्तुति

२८५७ औं लाङ ल्हो सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम ह्याङला नम्सा सुधार युवा समूहको अध्यक्ष अरुण तामाङको सभापतित्वमा   बागमती प्रदेश उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमा जुगल ७ का युवाको ढुकढुकी अध्यक्ष दिलकुमार लामाको छोरी वर्ष ८ कि सुदिक्षा लामाको २८५७ औं लाङ ल्हो सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक […]

जुगल २ गोल्चे बगरमा २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार कार्यक्रम सम्पन्न

 जुगल:तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ लाङ ल्हो सोनाम ल्होछारको अवसरमा गोल्चे बगरमा ल्होछार कार्यक्रम सम्पन्न भएको छ । २८५७ लाङ ल्हो सोनाम ल्होछार बृहत संस्कृतिक कार्यक्रम गोल्चे भूमि परिवारको अध्यक्ष रविन स्याङबाेको अध्यक्षतामा सविधानसभा सदस्य तथा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङकाे प्रमूख आतिथ्यतामा मिति २०७७/१०/२३ गते  गोल्चे बगरमा सम्पन्न भएको छ। ‘साँस्कृतिक बिबिधता हाम्रो पहिचान, यसको […]

वाइवाको ‘परदेशी ज्यो ज्यो’ सार्वजनीक (भीडियोसहित)

चौतारा– तामाङ मौलिक गीतका सर्जक ज्ञानसिं वाईवा र चर्चित गायीका जितु लोप्चनको गीत ‘परदेशी ज्यो ज्यो’ सार्वजनीक भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका वाईवाले कोरोना भाइरस र परदेशीको पीडा समेटेर गीतको सिर्जना गरेका हुन् । संगीत गायक स्वयम्को रहेको छ । गीतको भीडियो समेत सार्वजनीक भएको छ । तामाङ भाषामा गाइएको गीतलाई नेपाली र […]

धिताल चिरिच्याँट्टको साँढे जात्रा २०७७ सार्वजनिक

हास्यव्यंग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले बाख्राखोरमा क्वारेन्टाइन साँढे जात्रा २०७७ सार्वजनिक गरेका छन् ।गाईजात्रालाई लक्षित गरि धितालले समसामयीक बिषयहरुमा ब्यंग्य प्रस्तुत गरेका छन् ।उनले कोरोना भाईरसको नाममा करोडौ भ्रष्टचार भएको, क्वारेन्टाइन मापदण्ड पुरा नगरी भेंडा बाख्रा राख्ने ठाउँ जस्तो रहेको, कोरोना परिक्षण १०\२० हजार दैनिक गर्ने भनेर जनतालाई भ्रममा पारि नेता […]

चार मौलिक भाषामा चौताराको गीत सार्वजनिक (भीडियोसहित)

चौतारा– चौतारा आसपासको मौलिक भाषा समेटी निर्माण गरिएको ‘हाम्रो चौतारा, प्यारो चौतारा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नेपाली, नेवारी, घले र तामाङ भाषा समेटिएको छ । चन्द्र सिं घले, आस्मान लोप्चन र दिपा महर्जनको स्वरमा रहेको सो गीतको रचना जीवन श्रेष्ठले गरेका हुन् । चौतारा आसपासमा छायाङ्कन गरिएको भीडियोमा समेत मौलिकतामा जोड दिईएको […]

धिताल चिरिच्याँट्टको कोरोना पुराण ( भिडियोको लिंक सहित)

धिताल चिरिच्याँट्टको कोरोना पुराण (भिडियोको सहित)

हाँस्यब्यङ्ग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल ( धिताल चिरिच्याँट्ट) ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देश मुलक भिडियो निर्माण गरेका छन् ।लकडाउनको समयलाई सदुपयोग गर्दै धितालले यस अघि पनि बिभिन्न सन्देश मुलक भिडियो सामाग्री निमार्ण गरिसकेका छन् ।कोरोना पुराणको नाम दिईएको भिडियोमा साबुन पानीले हात धुनुपर्ने, कोरोना भाईरसको शंका लागेमा स्वास्थ्य कर्मीको […]

‘झिल्के खुवली’ बजारमा, खान्दोके सेलो प्रबर्द्धन गर्दै आस्मान (भीडियोसहित)

चौतारा- गायक आस्मान लोप्चनले खान्दोके सेलो प्रेमीहरुको लागि ‘झिल्के खुवाली’ बोलको गीत बजारमा ल्याएका छन् । बल्ल पो तामाङको हुल उठ्यो भाग– ३ अन्तरर्गतको यो गीत र म्युजिक भीडियो क्लिक नेपालबाट आजै (माघ १६) दिउँसो सार्वजनीक गरिएको छ । सिन्धुपाल्चोकको प्रचलित मौलिक भाका मानिने खान्दोके सेलोलाई प्रबर्द्धन गर्ने उद्देश्यले गीत ल्याईएको गायक लोप्चनले बताए । […]

No more posts