Category: समाचार

जुगल गाउँपालिकाको दशौं गाउँसभा सम्पन : ७८ सालमा ७८ वटा निति

ढाडे/ दुर्गा श्रेष्ठ:जुगल गाउँपालिकाले आफ्नो १०औं गाऊसभा सम्पन्न भएको  छ । आर्थिक वर्ष सकिनै लाग्दा आज गाउँपालिकाले १० आंैं गाँउसभा सम्पन्न गरेको हो । निर्वाचित कार्यकालको चौथो वर्षमा रहेको गाउपलिकाले आगमी वर्षको लागि गुरु योजना सहितको नीति तथा कार्यक्रम पारित गर्दै गाउँसभा सम्पन्न गरेको हो । जुगलको  कभर्डहलमा आज सम्पन्न गरेको गाउँसभामा आगमी योजनाहरुको साथै […]

रेडियाे मिसनकाे विशेष पहलमा हेलम्बुमा राहात बितरण

चौतारा:हेलम्बु गाउँपालिकामा बाढीले पुर्ण रूपमा बिस्थापित भएका २५ परिवारहरूलाई राहात बितरण गरिएकाे छ । रेडियाे मिसनकाे विशेष पहलमा उक्त राहात बितरण भएकाे हाे । एकाउन्टेबिलिटि ल्याब र अाला फाउण्डेसनकाे सहयाेगमा राहात बितरण भएकाे हाे । प्रती परिवारकाे लागि ब्लाङकेट २ थान , थाल ४ थान, गिलाँस ४ थान , साेलार बत्ती १ थान, कन्ती १ थान, […]

सांसद दुलालले बाढि प्रभावित क्षेत्रमा जुटन सबैलाई आग्रह गरे

चौतारा:बागमति प्रदेश सांसद तथा पुर्व सामजिक विकासमन्त्रि युवाराज दुलाल “शरद “बाढि प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुमा निरन्तर खटिरहनु भएको छ । लार्के, याङरी र मेलम्चीमा उर्लिएर ठुलो बाढि आएपछि सिन्धुपाल्चोक जिल्लाको मेलम्चि नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाभित्रका केहि घरहरु बगाएका छन् । केहि बस्तिहरु जोखिममा छन् । केहि विस्थापित भएका छन् । बाढिमा हालसम्म […]

इन्द्रावती गाउँपालिका २ कुन्चोकमा फिल्टर बितरण

राजेन्द्र राना मगर / कुन्चोक:इन्द्रावती गाउँपालिका वडा नं – २ कुन्चोकका एक सय ९२ घर धुरिलाई हिजो वडा अध्यक्ष वीर बहादुर तामाङ तथा वडा सदस्यहरुको रोहबरमा फिल्टर बितरण गरियको छ । वडाको आर्थिक बर्ष २०७७/०७८ को लक्षित बर्ग कार्यक्रम को लागि बिनियोजन गरियको रु ३ लाख रकम बाट वडाका दलित, जनजाति र अपांग भएको घर […]

अपाङ्ग बालबालिकाका लागि राहत वितरण

चौतारा: चौतारा सांगाचोकगढी नगरपालिकाकि उपमेयर जानुका पराजुलीले अपाङ्गता भएका बालबालिका लागि पोषण खाद्य र स्वास्थ सामाग्री वितरण गर्नु भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक संघ सिन्धुपाल्चोकको समन्वयमा सम नेपाल काठमाडौ , रोटरेक्ट क्लब धुलिखेलबाट प्राप्त राहत सामाग्री कोभिड १९ बाट प्रभावित ३३ बालबालिकाकालाई उपमेयर पराजुली, वडा न ५ का अध्यक्ष नरमान श्रेष्ठ, संघका अध्यक्ष जानकी […]

सभामुखद्वारा विपद् प्राधिकरणको टोली र विशेषज्ञहरुसँग छुट्टा–छुट्टै छलफल

चौतारा:सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको सुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणको टोली र सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग छुट्टा–छुट्टै छलफल गर्नु भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा आज भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलिले सिन्धुपाल्चोक, मनाङ्लगायत देशका विभिन्न स्थानमा बाढी […]

हेली चार्टर गरेर बाढीपीडितलाई राहत

चौतारा:नेपाली कांग्रेस सिन्धुपाल्चोकका आर्थिक विभाग प्रमुख सुनीलकुमार लामा र नेपाल तरुण दल सिन्धुपाल्चोक सचिव जितबहादुर थिङले निजी खर्चमा आठ पटक हेलिकप्टर चार्टर गरेर हेलम्बु र पाँचपोखरी थांपाल गाउँपालिकाको यांग्रीमा अत्यावश्यक राहत सामग्री पु¥याएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक संघीय क्षेत्र नं. २ को सचिवसमेत रहेका थिङले बाढीपहिरोको बितण्डा सुरु भएलगत्तै सबैभन्दा पहिला पीडितसमक्ष पुगेर अत्यावश्यक […]

काठमाडौँ महानगरपलिका द्वारा मेलम्ची,हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग

चौतारा:बाढीग्रस्त पश्चिम सिन्धुपाल्चोकका स्थानीय निकायहरूलाई अन्य स्थानीय निकायहरूबाट सहयोग जुट्ने क्रम जारी छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली सोमबार मेलम्ची पुगि राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका क्रमश तथा ५०–५० लाख रूपैंया हस्तान्तरण गर्नुभएको छ। काठमाडौँ महानगर र मेलम्ची नगरपालिकाबीच गत […]

सिन्धु इन्जिनियरिङ समाज नेपालद्वारा राहत बितरण

चौतारा : गत असार १ गतेको बाढीबाट सर्वाधिक क्षति भएको हेलम्बु गाउँपालिकाका स्थानीयका लागि सिन्धु इन्जिनियरिङ समाज नेपालले राहत सामाग्री बितरण गरेको छ । समाजका महासचिव बिदुर कडेल र गुरु गणेश लाइट ब्लक उद्योगका प्रबन्ध निर्देशक कृष्णराज बन्जाराले संयुक्तरुपमा पालिका उपाध्यक्ष कोपिला पण्डितलाई सोलार, सोलार टर्च लाईट, त्रिपाल, म्याट, वाटर फिल्टर, साबुन र बालबालिका लक्षित […]

मेलम्ची पहिरो पीडितको व्यथाः न रहयो बास, न बच्यो गाँस

देवराज सुवेदी /मेलम्ची:असार १ गते साँझ हेलम्बु गाउँपालिका- १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिकर अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति पुयाएको छ। बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पुयायो । व्यक्तिगत घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन, विद्यालयलगायत भौतिक […]

No more posts