काठमाडौं । भारतमा जारी यू–२३ बिमस्टेक एथलेटिक्स प्रतियोगितामा सिन्धुपाल्चोकका एक युवाले नेपालका लागि रजत पदक दिलाएका छन् ।
पुरुष ५ हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङमार सिङ्गी तामाङले रजत पदक जितेका हुन्।
नेपालका धावक मिङमार सिङ्गी तामाङले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेका हुन्।
यस उपलब्धिसँगै मिङमारले अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपालको पदक संख्या थपेका छन्।
प्रतिक्रिया दिनुहोस्