Category: विचार

कालो बादल भित्रको दलित आन्दोलन

सुनिल मिजार-अब गुनासो र पछ्याउटेपनले हामी दिशाहिन त भएका छैनौ सोच्ने बेला आएको छ । हामीहरु कस्लाइ के मागिरहेको छौँ ? मागेर दिन्छ कस्ले ? २१ औं सताब्दीमा समेत दलित समुदायले आफ्नो प्राणको भिख माग्नु परेको छ । हाम्रा शिर टुक्राटुक्रा पारिएको छ। खोइ हाम्रा न्यायलय ? खोइ मानव अधिकार आयोग, स्वतन्त्रताको कुरा त कता […]

सचिन नसकेको नेपाली कम्युनिष्ट इतिहास

रमेश शुभेच्छु :नेपालमा बहुदल प्राप्तिपछि कम्युनिस्टहरु खुला राजनीतिमा आए । केही पार्टीहरुको एकताले नेकपा एमाले बन्यो । प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बन्यो । मोहनविक्रमको पार्टी अलगै रह्यो । त्यस पार्टीबाट बाबुराम भट्टराई पनि एकता केन्द्रमै मिले । एकता केन्द्र र […]

कोभीड विरुद्धको खोपमा हामी कहाँ चुक्यौं?

कोरोना महामारीले गएको दुई वर्ष ठूलो हंगामा मच्चायो। पहिलो लहर हुँदै दोश्रो लहरको भुमरीमा हामी रुमल्लिरहेका छौ। दोश्रो लहरमा मृत्यु हुनेको संख्या पहिलो लहर भन्दा बढी देखिएको सर्वविधित नै छ। अहिले अनेकन खोप विकास को क्रममा छन् भने दर्जनौं खोप विकास भएर प्रयोगमा आइसके। वर्तमान अवस्थामा खोप को चर्चा ठूलो मात्रामा चलेको छ। विकसित राष्ट्रले […]

समाज

हल्ला केन्द्रित समाज (भाग- ३)

रमेश शुभेच्छु- दुई सय जना बसिरहेका बैठकमा “लौ आगलागी भयो“ भनेर हामी दुई– चार जना मिलेर कोकोहोलो मच्चाइदिन सक्छौँ, जब सब चिच्याएर आतङ्कले भाग्न थाल्दछन् अनि ‘ए, होइन ठट्टा गरेको ।’ भनेर पच्चीस जनाले कराए पनि केही लाग्दैन, किनकि त्यहाँ यत्रो शब्द गुञ्जिएको हुन्छ कि बन्दुक सतकल्पनामा विश्वास गरेर हुर्किएको मनुष्य जाति कहिले भाग्दा–भाग्दै थाकेर […]

पोषणका कुरा कोरोनाकालमा

डा अरुणा उप्रेती:हामी भविष्यमा गाह्रो–साह्रो पर्ला भनेर ब्याङ्कमा पैसा जम्मा गर्छौं। सुन किनेर राख्छौं। समस्या परेका वेला कसैका अगाडि हात फैलाउन नपरोस् भनेर पैसाको सुरक्षा गर्न जान्ने हामीले आफ्नो स्वास्थ्यको सुरक्षा गर्न चाहिँ किन हेलचेक्र्याइँ गरेको होला बुझिनसक्नु छ। आफ्नो जीवन सुखी राख्न हामी मेहनत गर्छौं, कमाइ गर्छौं, पैसा जोगाउँछौं तर यी सबै कुराको आनन्द […]

राजनीति

समसामयिक राजनीति बारे युवाको धारणा

रविन्द्र भण्डारी- नेपाल संसारकै गरिब तन्नम् अविकसित देश हो भन्ने कसलाई थाहा छैन र ? तर, किन यसो भयो भन्ने चाहिँ कसैलाई थाहा छैन । नेपालको ७७ जिल्लामध्ये महाभारत कालका सिन्धु राजाको देश र हाल काभ्रेकी पलाञ्चोके भगवतीका नामबाट सिन्धुपाल्चोक नाम भएको भन्ने कहावतहरु छँदैछन् । सिन्धुपाल्चोकमा नै विशाल पहिरो गएर सुनकोसी थुनिने, ७२ सालको […]

समाज

काग पछ्याइरहेको समाज मनोविज्ञान (भाग २)

रमेश शुभेच्छु- उखानै छ: कागले कान लैजाओस् नलैजाओस् कागका पछि कुद्नु । यो उखानको अर्थ समाज मनोविज्ञानसँग मिल्छ । समाज मनोविज्ञानलाई सानातिना कुराले प्रभाव पार्न सक्तैन । यो चिन्तन व्यक्तिका मनमा जस्तै समाजमा जडसूत्र बनेर रहेको हुन्छ । हरेक व्यवहार, संस्कृति, इतिहास, कला, चाडपर्व, आनीवानी, सामूहिक सहभागिता आदिसँग कुनै न कुनै रूपमा एक किसिमको समाज […]

बजेट निर्माणमा ग्रामीण ध्यान

  रेवती सापकोटा यतिबेला सङ्घ, प्रदेश र स्थानीय तह आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छन् । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व, समन्वय र सहकार्यमा राज्य सञ्चालन गर्ने परिकल्पना गरेको छ । जनता र राष्ट्रलाई केन्द्रमा राखेर बनाइने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने संयन्त्रको […]

दलित

दलित मुक्तिको मार्ग जात ब्यबस्थाको अन्त्य

नवीन घतानी- ‘‘बिगत पौने सय वर्षको राजनीतिक लडाइँले पुँजीवाद, जात ब्यबस्था र दलित तथा महिला माथि भएको शोषण र उत्पीडनको अन्त्य गर्न सकेन । जसको ज्वलन्त प्रमाण भारत र नेपाल हो । यी देशका पुँजीवादी ब्यबस्थालाई हेर्दा जात ब्यबस्थालाई राजनीति कै निम्ति प्रयोग गर्न चाहेको प्रस्ट छ’’ हिन्दु धर्म र त्यस अनुरुप निर्माण भएको सामाजिक […]

प्रतिबन्ध (कविता)

– कृष्णसेन इच्छुक हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ– गाउन त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ हाम्रा विचारमा प्रतिबन्ध लाउँदै हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै तिमी भन्छौ– लेख्न त लेख तर यो गीत नलेख हामी भने त्यही गीत लेखिरहन्छौँ हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै हाम्रा खुट्टाहरूमा नेल भिराउँदै […]

No more posts