Category: राजनीति

पूर्व-प्रधानमन्त्री तथा दलका नेताहरूसँग छलफल

सभामुखले गरे पूर्व-प्रधानमन्त्री तथा दलका नेताहरूसँग छलफल

काठमाडौं/ सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज पूर्वप्रधानमन्त्रीहरु तथा दलका नेताहरूसंग समसामयिक विषयमा छलफल गर्नु भएको छ । संघीय संसद भवन बानेश्वरमा आयोजित छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, माधव कुमार नेपाल र भर्चुअल माध्यमबाट झलनाथ खनाल सहभागि हुनुभएको थियो । छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहोरा र नेमकिपाका प्रेम सुवालको उपस्थिति रहेको […]

जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ५ हजार दिनु पर्ने -माओबादी केन्द्रको माग

चौतारा:बागमती प्रदेशमा जेष्ठ १७ देखि बर्खे अधिवेशन शुरु भए सगै बागमती प्रदेशमा बजेट बारे छलफल शुरु भएको छ। बागमती प्रदेशमा मुख्य विपक्ष दलका नेता शालिकराम जम्कट्टेल सहितको टोलिले मुख्य मन्त्री डोरमणी पौडेललाई आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा माओवादी केन्द्रको तर्फबाट बृद्ध भत्ता ५००० पुर्याउने लगाएत, बजेटमा समाबेश गर्ने योजनाहरु बिषयगत रुपमा […]

पूर्वमन्त्री सहितको एमाले टोलीद्वारा स्वास्थ्य सामग्री वितरण

बाह्रबिसे/ प्रतिनिधि सभा १ को ‘क’ प्रदेशलाई केन्द्रमा राखेर पूर्ववनमन्त्री तथा वागमती प्रदेशका सदस्य अरुणप्रसाद नेपालसहितको एमाले टोली स्वास्थ्य सामग्री वितरणमा लागेको छ । पूर्वमन्त्री नेपालको संयोजकत्वमा बनेको कोभिड नियन्त्रण समितिमा रहेका एमाले युवा नेताहरु आङ्दोर्जे शेर्पा, सागर घिमिरे, प्रदीप पौडेल, लाक्पा शेर्पालगायतको टोली स्वास्थ्य सामग्री वितरणमा व्यस्त छन् । बाह्रबिसे नगरपालिका , भोटेकोसी, त्रिपुरासुन्दरी, […]

राजनीति

समसामयिक राजनीति बारे युवाको धारणा

रविन्द्र भण्डारी- नेपाल संसारकै गरिब तन्नम् अविकसित देश हो भन्ने कसलाई थाहा छैन र ? तर, किन यसो भयो भन्ने चाहिँ कसैलाई थाहा छैन । नेपालको ७७ जिल्लामध्ये महाभारत कालका सिन्धु राजाको देश र हाल काभ्रेकी पलाञ्चोके भगवतीका नामबाट सिन्धुपाल्चोक नाम भएको भन्ने कहावतहरु छँदैछन् । सिन्धुपाल्चोकमा नै विशाल पहिरो गएर सुनकोसी थुनिने, ७२ सालको […]

संक्रमितलाई पोषणयुक्त खाना बाँड्दै माओवादी नेता

संक्रमितलाई पोषणयुक्त खाना बाँड्दै माओवादी नेता

बाह्रबिसे/ बाह्रबिसे नगरपालिकाभित्र ‘होम आइसोलेसन’ मा बसेका कोरोना भाइरस संक्रमित स्थानीयलाई घरैमा पुगेर पोषण युक्त खानेकुरा र सरसफाईका सामग्री प्रदान गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको दूतको रुपमा माओवादी केन्द्रका नेता बुद्धराज बस्नेतले संक्रमितलाई भेटेर संकटका बेला सहायता प्रदान गरेका हुन् । लामो समयदेखि व्यापार–व्यवसायमा संलग्न बस्नेत अहिले सभामुखका विश्वासपात्र हुन् । पूर्वमन्त्री मोहनबहादुर बस्नेतका […]

सामाजिक सुरक्षा भत्ता वितरण र कार्यपालिकाको बैठकको सम्बन्धमा गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको प्रस्टीकरण

सामाजिक सुरक्षा भत्ता वितरण र कार्यपालिकाको बैठकको सम्बन्धमा गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको प्रस्टीकरण

बलेफी/ बलेफी गाउँपालिकबाट हरेक महिना संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता वितरण र जेठ १६ गतेको कार्यपलिकाको बैठकको सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल,केही दलको विज्ञप्ति र केही अनलाईन सञ्चार माध्यमहरुमा गाउँपालिका र मेरो नाम जोडेर आएका खबरहरु प्रति गाउँपलिकाको अध्यक्षको तर्फबाट केही तथ्यगत प्रष्ट पार्न चाहान्छु। सामाजिक सुरक्षा भत्ता सम्बन्धमा संघीय सरकारले वृद्धा,एकल महिला लगायतलाई […]

माओवादी केन्द्रले गर्‍यो जनप्रतिनिधिलाई कारबाही 

चौतारा/ नेकपा माओवादी केन्द्रले नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै नेकपा माओवादी केन्द्र चौतारा साँगाचाेकगढी नगर कमिटीका सचिवालय सदस्य तथा चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर ९ का निर्वाचित वडा अध्यक्ष बिष्णु लामालाई कारबाही गरेको छ ।   २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित लामा नेकपा विभाजन सँगै नेकपा […]

प्रतिनिधि सभा विघटन विरुद्ध सिन्धुका विद्यार्थीहरु जुट्दै

  चौतारा:प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ गते संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष त्यसको विरूद्धमा खनिएका छन् । संसद विघटन विरूद्ध सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दल आवद्ध विद्यार्थी सङगठनहरूले संसद विघटनको विरोध जनाएका छन् । मंगलबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले विघटनको […]

अग्निप्रसाद सापकोटा

सिन्धुपाल्चोकमा कोभिड महामारी विरुद्ध लड्न सभामुख सापकोटाको विशेष पहल सहित स्वास्थ्य सामग्री सहयोग

चौतारा/ सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकमा कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तारन्तरण गरिएका छन् भने अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढेको छ । यहि हप्ता सभामुख सापकोटाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको योजनामा संसोधन गरी पन्ध्र लाख रकम अक्सिजन प्लान्ट स्थापनाका लागि छुट्याउनु भएको सचिवालयले जनाएको छ । […]

सम्माननिय सभामुख द्वारा संबैधानिक सर्बोच्चता र लोकतन्त्रको रक्षाका लागी सम्बद्ध सबै पक्षलाई एकजुट हुन आब्हान

सम्माननिय सभामुख द्वारा संबैधानिक सर्बोच्चता र लोकतन्त्रको रक्षाका लागी सम्बद्ध सबै पक्षलाई एकजुट हुन आब्हान

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा द्वारा संबैधानिक सर्बोच्चता र लोकतन्त्रको रक्षाका लागी सम्बद्ध सबै पक्षलाई एकजुट हुन आब्हान गर्नु भएको छ। शनिबार वक्तव्य जारी गर्दै सभामुख सपकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका […]

No more posts