Category: शिक्षा

मेलम्चीमा आएको बाढीले दुई बिद्यालय बगायो

चौतारा:मेलम्चीमा आएको बाढीले एउटा सामुदयिक र एउटा नीजि गरी दुईवटा विद्यालयमा क्षति पुयाएको छ। मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयमा आंशिक र हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको इस्ट पोइन्ट एकेडेमीमा पूर्ण रूपमा बाढीले क्षति पुयाएको छ। विद्यालयको दुईवटा भवनमध्ये एउटा बगाएको र अर्को आधा भाग बगाएर आधा बाङ्गो अवस्थामा […]

राष्ट्रिय गौरवका आयोजनाहरु

राष्ट्रिय गौरवका र प्राथमिकता प्राप्त आयोजनाहरु (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१७)

नारायण पौडेल- आर्थिक सामाजिक विकासमा महत्वपुर्ण योगदान पु¥याउने बृहत पुर्वाधार निर्माण र सँस्कृति तथा वातावरण संरक्षण सम्बन्धि रणनीतिक महत्वका आयोजनाहरुलाई आ.ब २०६८/६९ देखी राष्ट्रिय गौरबका आयोजनाका रुपमा छनौट गरी कार्यान्वयनमा ल्याइएको हो । १५ औं योजनाले २२ वटा राष्ट्रिय गौरबका आयोजनाहरु उल्लेख गरेको छ । जुन निम्नानुसार रहेका छन । लुम्बिनी क्षेत्र विकास कोष पशुपति […]

बजेट

नयाँ बजेट र बजेटका विशेषताहरु साराशंमा (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१६)

नारायण पौडेल- सर्व प्रथम बजेटको सुरुवात बेलायतबाट १७३३ मा भए पनि कार्यक्रम बजेट सुरुवात अमेरिकाबाट, त्यस्तै २ छुट्टाछुट्टै बजेट पेश गर्ने देश भारत हो भने बर्षमा २ पटक बजेट पेश गर्ने फ्रान्स हो । नेपालमा सर्बप्रथम बजेट पेश गर्ने अर्थमन्त्री सुवर्ण समशेर(२००८ माघ २१) हुन । त्यो बेला मातृका कोइराला प्रधानमन्त्री थिए कार्यक्रम बजेटको सुरुवात […]

महेन्द्र माविले प्राप्त गर्‍यो छ लाख पचास हजारकाे सामान

राजेन्द्र राना मगर / कुन्चोक:राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत इन्द्रावती गाउँपालिका वडा नं – २ कुन्चोक स्थित श्री महेन्द्र माध्यमिक बिधालयमा आज विज्ञान प्रयाेगशालाका सामानहरू प्राप्त भयको छ । उक्त बिधालयामा रू ६,५०,०००/ (छ लाख पचासहजार ) रूपैया बराबरकाे सामान उपलब्ध भएकाे विद्यालयकाे प्रधानध्यापक सपना दंगालले बताइन। यी सामाग्रीहरु प्राप्त भएसंगै विद्यालयलाई आधुनिक प्रबिधिबाट शिक्षा दिन […]

शिक्षक महासंघ भन्छ -हतार नगरौं असार देखि नयाँ भर्ना सुरु हूने

चौतारा:शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र सुरू निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ। शिक्षा मन्त्री श्रेष्ठले असार १ गतेदेखि नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न आज मन्त्रालयका […]

लोक तथा शिक्षक सेवा तयारी कक्षा

आर्थिक सर्वेक्षण २०७७/०७८ बाट सम्झिनुपर्ने कुराहरु (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१५)

नारायण पौडेल- आर्थिक सर्वेक्षण २०७७/०७८ ले नेपालको कुल ग्राहस्थ उत्पादन कति हुने अनुमान गरेको छ?  -४२ खर्ब ६६ अर्ब ३२ करोड जेठ १४ गते अर्थमन्त्री बिष्णु पौडेलद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन  ४२ खर्ब ६६ अर्ब ३२ करोड हुने अनुमान छ  भने चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ४.०१ % हुने […]

दलित

दलित मुक्तिको मार्ग जात ब्यबस्थाको अन्त्य

नवीन घतानी- ‘‘बिगत पौने सय वर्षको राजनीतिक लडाइँले पुँजीवाद, जात ब्यबस्था र दलित तथा महिला माथि भएको शोषण र उत्पीडनको अन्त्य गर्न सकेन । जसको ज्वलन्त प्रमाण भारत र नेपाल हो । यी देशका पुँजीवादी ब्यबस्थालाई हेर्दा जात ब्यबस्थालाई राजनीति कै निम्ति प्रयोग गर्न चाहेको प्रस्ट छ’’ हिन्दु धर्म र त्यस अनुरुप निर्माण भएको सामाजिक […]

कसरी खुशी रहने ?

मिलन तामाङ (पाख्रीन)- संसारमा अरबौ मान्छेहरु छन् । सबैको ईच्छा र चाहना भनेको सुख अर्थात खुशी या शान्ति तर तथ्यांकले के देखाउछ भने अधिकांश मान्छेहरु दःुखी या अशान्त छन् । चाहना खुशीको, हुन्छ दुःखी । त्यसो भए कहाँ छ त खुशी ? के हो त खुशी ? यस बारेमा छोटो कथा ः जिवनदेखि निकै निराश […]

लोक तथा शिक्षक सेवा तयारी कक्षा

नेपालको संबिधान अनुसार राष्ट्रपति,उपराष्ट्रपति र सरकार गठन (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१४)

नारायण पौडेल- संबिधानको भाग कतिमा राष्ट्रपति उपराष्ट्रपति सम्बन्धी व्यवस्था छ? -भाग ६ मा संबिधानको भाग ६ धारा ६१ मा नेपालमा एक राष्ट्रपति हुने, राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने, राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने भन्ने व्यवस्था छ साथै संबिधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ । संबिधानले राष्ट्रपति निर्वाचनको मतदाता को को […]

Impacts of COVID-19 on education in Nepal

ANKIT BOHARA- BBA FIRST SEMESTER KATHMANDU UNIVERSITY SCHOOL OF MANAGEMENT (KUSOM) It’s too early to know if the COVID-19 school and university closing has impacted Nepal’s education system, although there are some signs that it could have a long-term effect on students. It’s crucial to consider the basic distinctions between what could be called “natural” […]

No more posts