Category: खेल

Narayan Shrestha

Shinning Star International Marathon Gold Medalist

Rajuna Maharjan (Lecturer) Many of us are familiar with the name of national and international athletic players. Today this is an attempt to shed light on the short biography upon “Mr. Narayan Shrestha, the International Marathon Gold Medalist” whose self- hardship struggles resulted from great achievements to elevate the nation’s pride, prestige, fame, and glory […]

ईन्द्रावती अध्यक्ष कपको उपाधि वडा नं. ५ ले हात पारे

चौतारा:ईन्द्रावती अध्यक्ष कप दोश्रो रनिङ शिल्ड फुटबल प्रतियोगितामा वडा नं. ५ विजयी भएको छ । वडा नं. ३ लाई २–१ ले हराउँदै ५ नं. वडाले उपाधि जितेको हो । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख प्राप्त गरेका छन् भने दोश्रो हुनेले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । समापन कार्यक्रममा प्रमुख अतिथि […]

भोटेकोशी गाउँपालिका अध्यक्ष कप : न्यू डाइमण्डको विजयी सुरुआत

चौतारा:भोटेकोशी गाउँपालिकामा सुरु भएको राष्ट्रिय महिला भलिवल अध्यक्ष कपमा होङगाञ्जी न्यू डाइमण्ड स्पोर्टस क्लबले विजयी सुरुआत गरेको छ । आज (बुधबार) तातोपानीमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै न्यू डाइमण्ड विजयी भएको हो । न्यू डाइमण्डले आर्मीलाई २५—१४, २५—९ र २५—१४को सेटमा पाखा लगायो । प्रतियोगितामा न्यू डाइमण्डकी झरना श्रेष्ठ उत्कृष्ट खेलाडी […]

जिल्ला स्तरीय महिला भलिबलको उपाधि हेलम्बु गाउँपालिकालाई

चौतारा:सिन्धुपाल्चोक जिल्लास्तरीय महिला भलिबलको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । बुधबार मेलम्चीमा भएको खेलमा चौतार साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै हेलम्बु गाउँपालिकाले नगद रु. १ लाखसहित कप र मेडल प्राप्त गरेको हो । दोस्रो हुने टिमले रु. ५० हजारसहित कप र मेडल प्राप्त ग¥यो । तेस्रो स्थान प्राप्त गर्ने मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले रु. […]

जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा हेलम्बु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका

मेलम्चीमा जारी जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा हेलम्बु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका बीच प्रतिस्पर्धा हुने भएको छ लिगका खेलहरुमा सम्पूुर्ण खेल जित्दै हेलम्बु ११ अंकका साथ पहिलो स्थानमा त्यस्तै चौतारा १० अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । त्यस्तै मेलम्ची ६ अंक सहित तेस्रो, ईन्द्रावती ३ अंक सहित चौथो र पाँचपोखरी […]

इन्द्रावतीमा दोस्रो “गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” शुरु

चौतारा:इन्द्रावती गाउँपालिकामा दोस्रो “गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” शुरु भएको छ । उक्त प्रतियोगिताकि सोमबार एक भब्य कार्यक्रमकाबिच इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती-५ ऐंसेलुखर्कको गाउँपालिकाकै खेलमैदानमा उद्घाटन गरेका हुन । `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद´ भन्ने मुल नाराका साथ गाउँपालिकाकै आयोजनामा आइतबार बाट शुरूवात भएको उक्त प्रतियोगिता शुक्रबार सम्म चल्ने […]

प्रथम जुगल कप पुरुष भलिबल,तेस्रो राष्टपति रनिङ शिल्ड तथा जुगल रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

जुगल :नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्ववधानमा जुगल गाउँपालिका द्वारा आयोजना गरिएको प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता तेस्रो राष्टपति रनिङ शिल्ड तथा जुगल रनिङ शिल्ड प्रतियोगिता आज बाट सुरु भएको छ। जुगल गाउँपालिका द्वारा आयोजना गरिएको प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता तेस्रो राष्टपति रनिङ शिल्ड तथा जुगल रनिङ शिल्ड प्रतियोगिता जुगल गाउँपालिका […]

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

चौतारा:समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ। सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता वैशाख ६, ७ र ८ गते हुनेछ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो टिम मेलम्चीको आयोजना तथा रेडियो मेलम्चीको सह–आयोजनामा प्रतियोगिता […]

जुगलमा तेस्रो राष्ट्पति रनिङ शिल्ड र जुगल कप पुरुष भलिबल प्रतियोगिता हुँदै

चौतारा:जुगल गाउँपालिकामा तेस्रो राष्ट् पति रनिङ शिल्ड प्रतियोगिता र जुगल कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। जुगल गाउँपालिका द्वारा आयोजना गरिएको तेस्रो राष्ट् पति रनिङ शिल्ड प्रतियोगिता र जुगल कप पुरुष भलिबल प्रतियोगिता यहि मिति २०७७/१२/२७-२८ गते सम हुने भएको छ। सबै विद्यालय वडाबाट आउने खेलाडीहरूको अनिवार्य नाम परिचय पत्र ,नागरिकता ,फोटो , विद्यालयकाे […]

सुनकोसी गाउँपालिकाले पाए तेस्रो बलेफी कप जिल्ला स्तरीय फुटबलको उपाधी

चौतारा:तेस्रो बलेफी कप जिल्ला स्तरीय फुटबलको उपाधी सुनकोसी गाउँपालिकाले चुमेको छ । साताअघिदेखि लामोसाँघुको बसन्तपुर खेलमैदानमा जारी खेलको शुक्रबार सम्पन्न फाईनल खेलमा बाह्रबिसे नगरपालिकालाई  हराउँदै सुनकोसी गाउँपालिकाले तेस्रो बलेफी कपको उपाधी जितेको हो । गतबर्षको बलेफी कपमा उपबिजेतामै खुम्चीएको सुनकोसी गाउँपालिकाले यसबर्ष उपाधी चुम्न सफल भयो । शुक्रबारको फाईनल खेलमा सुनकोसीका तर्फबाट शुुर्य खत्रीले पहिलो […]

No more posts