सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकास्थित गणेश मावि मतदानस्थलमा विवादका कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले अर्का व्यक्तिलाई हाल्ने अनुमति दिएको विषयमा विवाद भएको थियो । केही समय रोकिएको मतदान पुनः सुचारु भएको मतदान स्थलमा खटिएका एक जना सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।
रातोपाटीबाट
प्रतिक्रिया दिनुहोस्