उक्त खेलहरुमा पहिलो खेलमा वडा नम्बर ८ ले जल्केनी युवा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेकाे छ ।गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।
दोस्रो खेलमा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकलाई सडन डेथमा ६-५ गोल अन्तरले हरायाे। १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो।
यस्तै तेस्रो खेलमा वडा नम्बर ४ ले सुकुटे युवा समाजलाई १-० गोल अन्तरले पराजित गर्यो भने चौथो खेलमा चौतारा पाँच युवा क्लबले सिंहमती युवा क्लबलाई १०- गोल अन्तरले पराजित भएको छ ।
अन्तिम पाचौं खेलमा रोयल फ्यामेली क्लबले सहिद स्मृति ‘ए’ लाई ५-० गोल अन्तरले पराजित गरेेकाे छ। मेलचौर युवा जागरण समाजको आयोजनामा शनिबारबाट सुरु भएको खेल यस प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस्