२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोक तालामाराङका इजिनियर, अमेरिकमा बाटो कात्ने क्रममा मृत्यु

अमेरिकामा सवारी साधनले ठक्कर दिंदा गम्भीर घाइते भएका तालामाराङका इन्जिनियर विनाेद नेपालकाे मृत्यु भएकाे छ।

गत असोज 6 गते को दिन अमेरिकाको बाटोन रोउगे शहरमा बाटो कात्ने क्रममा उनलाई सवारी साधनले ठक्कर दिदा गम्भिर घाइटे भए लगतै सोही शहरको आवर लेदी अफ दि लेक रेजिनल मेडिकल सेन्टर लगी उपचार गरिएको थियो उपचार कै क्रममा असोज 9 गते 26 को अल्प आयु उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्