कृषि विकास बैंक लिमिटेड ले भाखा नाघेको कर्जा असुलीका लागि सूचना जारी गरेको छ। चौतारा शाखामार्फत विभिन्न व्यक्ति तथा फर्महरूले लिएको कर्जा लामो समयसम्म भुक्तानी नगरेपछि बैंकले कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो। सूचनामा उल्लेखित ऋणीहरूलाई तोकिएको अवधिभित्र मूलधन, ब्याज तथा अन्य शुल्क बुझाउन आग्रह गरिएको छ, अन्यथा धितो सम्पत्ति लिलाम प्रक्रियामा लैजाने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्