२०८१ श्रावण १२
                           

बिवाहको अवसरमा चालिसे र चापागाईंले गरे अपांगता भएका बालबालिकालाई सहयोग

चौतारा ,१४ माघ
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न ११ का दिपक चालिसे र निशा चापागाईंले आफ्नो बिवाहको अवसरमा श्री इन्द्रेश्वरी माध्यमिक बिद्यालयका अपांगता भएका बालबालिकालाई नगद पाँच हजार सहित खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन । चालिसेले शुभ बिबाहको अवसरमा सम्झाना स्वरुप नगद तथा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नु भएको हो।

बिबाहको पुनित अवसरमा सहयोग गर्न पाऊदा खुशि व्यतm गर्नुभयो भने बिद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले सहयोगी हातहरुलाई बिद्यालयमा सधैंभरी सहयोगको अपेक्षा गर्दै नयाँ वर बधुको दाम्पत्य जीवनको शुभकामना दिनुभयो । इन्द्रेश्वरी माध्यमिक बिद्यालयमा २६ जना अपांगता बालबालिका रहेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्