साउन ८ —नेकपा एमाले सिन्धुपाल्चोक प्रतिनीधि सभा २ को क प्रदेशको वैठक सम्पन्न भएको छ । आइतावार चौताराको पार्टी कार्यालयमा सम्पन्न भएको भेलाले पार्टी जिवनका आन्तरिक विषयलाई व्यवस्थीत गर्ने र संगठानिक कार्यलाइ गतिशील वनाउने निर्णय गरेको छ ।
भेलाको प्रमुख अतिथी, नेकपा एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य डम्वर अर्यालले पार्टीलाई वलियो र अनुशासित वनाउनको लागि सवै नेता तथा कार्यकर्ताहरु वैचारिक र संगठानिकरुपमा अगाडी वढ्न पर्ने वताउनुभयो। कार्यक्रम नेकपा एमाले सिन्धुपाल्चोक प्रतिनीधि सभा २ को क प्रदेशका संयोजन शिवहरी सापकोटा र संचालन हिरा चौलागाई गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्