२०८२ माघ ९

कृष्ण रत्नगंगा मा.विको ७९औँ वार्षिकोत्सवको अवसरमा नगरस्तरीय भलिवल प्रतियोगिता सुरु

श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित माध्यमिक तह नगरस्तरीय भलिवल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगितामा नगरभित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
उद्घाटन सत्रअन्तर्गत पहिलो खेल आयोजक श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालय र सेतीदेवी माध्यमिक विद्यालय, ठूलो सिरूवारीबीच सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्