२०८२ भाद्र १२

भारी वर्षाले सिन्धुपाल्चोक भिजायो, १२ घण्टामा ५५ मिलिमिटर वर्षा मापन

सिन्धुपाल्चोक । पछिल्लो १२ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ५० देखि ५५ मिलिमिटर र मनाङमा ४७ मिलिमिटर मापन गरिएको हो। विभागले वर्षा गराउने बादल दक्षिण-पश्चिमतर्फ सर्दै गएकाले अब वर्षा कम हुने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्