२०८२ बैशाख १६
                           

दुलाल बन्धु सेवा समाज सिन्धुपाल्चोकको अध्यक्षमा विजय कुमार दुलाल

दुलाल बन्धु सेवा समाज सिन्धुपाल्चोकको तेस्रो जिल्ला सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ ।

बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा शनिबार मेलम्चीमा सम्पन्न सम्मेलनले विजयकुमार दुलालको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको छ।

समितिको उपाध्यक्षमा भीमसेन दुलाल र चण्डिका दुलाल सचिवमा रामचन्द्र तुलाल कोषाध्यक्षमा युवराज दुलाल चयन भएको छ।

त्यस्तै सदस्यहरूमा मनोरञ्ज दुलाल टिकादत्त दुलाल राजकुमार दुलाल प्रकाश दुलाल झम्कप्रसाद दुलाल भीमप्रसाद दुलाल चोकबहादुर दुलाल लक्ष्मी दुलाल निर्मला दुलाल र क्षेत्रबहादुर दुलाल निर्वाचित भएको निर्वाचन समिति संयोजक यादव प्रसाद दुलालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्