२०८१ श्रावण १२
                           

अखिल (क्रान्तिकारी) त्रिपुरासुन्दरीको नेतृत्वमा श्रेष्ठले

नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आफ्नो त्रिपुरासुन्दरी गाउँपालिकाको अधिबेशन सम्पन्न गरेको छ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिकि सदस्य नेतृ अ्म्बिका नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न अखिल (क्रान्तिकारी) त्रिपुरासुन्दरी गाउँपालिकाको प्रथम गाउँपालिका सम्मेलनबाट निर्वाचित सरस्वती श्रेष्ठ नेतृत्वको ३१ सदस्यीय पालिका समिति चयन गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्