२०८१ श्रावण १२
                           

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, अन्त्येष्टि आजै

सिन्धुपाल्चोक ,२७ असार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

सीताको पार्थिव शरीर श्रदाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ भने २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताईएकाे छ।

उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।सीता दाहाललाई श्रद्धाञ्जली दिन नर्भिक अस्पतालमा यतिबेला घुईचाे लागेकाे छ ।

‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनी लामो समयदेखि थला परेकी थिइन् ।उनको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्