२०८१ श्रावण १२
                           

रेडियो मेलम्ची ११ औँ बर्षमा प्रवेश

मेलम्ची ,१०माघ

सिन्धुपाल्चोकको दुवाचौरबाट प्रशारण हुदै आएको सामुदायिक रेडियो रेडियो मेलम्ची एफएम १०७.२ मेगाहर्ज आजबाट ११ औँ बर्षमा प्रवेश गरेक छ ।

सामुदायिक संञ्चार अभियान सिन्धुपाल्चोक द्वारा सन्चालित रेडियो प्रकृति २०६७ माघ १० गते अर्थात आजकै दिनबाट प्रशारण सुरु भएको थियो ।

रेडियोले विभिन्न सन्देशमुलक सामग्री, समाचार, मनोरन्जनात्मक कार्यक्रम, वन वातावरण, स्वास्थ्य, शिक्षा,खेलकुद सामग्री उत्पादन तथा प्रशारण गर्नुको साथै आवाजविहिनहरुको आवाज बुलन्द गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्