२०८१ श्रावण १२
                           

चेैत २६ गतेबाट सिन्धुपाल्चोक छनोट फुटबल प्रतियोगिता हुने

चैत्र २१,सिन्धुपाल्चाेक । यहि चेैत २६ गतेबाट बसन्तपुर खेल मैदानमा छनोट फुटबल प्रतियोगिता हुने भएको छ ।

सिन्धुपाल्चोक छनोट प्रतियोगितामा ११ वटा क्लब सहभागि हुने भएका छन्।

प्रतियोगितामा सहभागी हुने टिम यस प्रकार छ्न :

मितेरी युवा क्लब (तातोपानी)

सुनखानी युवा क्लब (भोटेकोशी)

गाती युवा क्लब (गाती–६ बाह्रबिसे)

शिखर युवा क्लब (लिसंखुपाखर)

यूथ स्पोर्ट्स क्लब (लामोसाँघु)

सुनकोशी स्पोर्ट्स क्लब (सुनकोशी–७)

सिन्धुपाल्चोक फुटबल क्लब

अँधेरी युवा क्लब

श्री नवप्रतिभा युवा क्लब (बलेफी–५)

खुर्सानीबारी युवा क्लब (बाह्रबिसे–३)

र लिसंखुपाखर यूथ क्लब (ठूलो पाखर)

यी टिमहरु छनोट प्रतियोगितामा सहभागी हुने जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिए ।

छनोट प्रतियोगिताको फाइनलमा पुग्ने २ टोलीले अर्को वर्ष आयोजना हुने जिल्ला लिगमा सहभागिता जनाउन पाउने छन्। खेल नकआउटका आधारमा खेलाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्