२०८१ श्रावण १२
                           

हेलम्बु केन्द्रबिन्दु भएर ४ दशम्लव ७ रेक्टर स्केलको परकम्प  

साउन ९, सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज बिहान ६ बजेर ७ मिनेट जाँदा परकम्प गएको हो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प आज गएको केन्द्रले बताएको छ ।

गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका पाँच सय ७९ परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्