गोल्चे/ जिल्लाको कर्नाली भनेर चिनिने जुगल 2 गोल्चेको लिदिमा पहिलो पटक सडक र बिजुली पुगेको छ । प्रदेश सरकारको अर्थ तथा बिकास समिति सभापति सरेस नेपालको पह मा 30 लाख र जुगल गाँउपालिकाको 15 लाख सहयोगमा लिदि बासिले सदक र बिजुलि पाएका हुन । प्रदेश साम्सद सरेस नेपालले सडक र बिजुली उत्घातन गरेका हुन ।
![सडक र बिजुली एकै साथ पुगो लिदि (फोटो फिचर)](https://jugalkhabar.com/wp-content/uploads/2020/02/84337684_200974164387371_5948454388413497344_n-300x225.jpg)
प्रतिक्रिया दिनुहोस्