२०८१ श्रावण १२
                           

चैतको ५ गते भित्र परिक्षा सम्पन्न गराउन मन्त्रालयको सुचना

चैतको ५ गते भित्र परिक्षा सम्पन्न गराउन मन्त्रालयको सुचना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरससँग सतर्कता अपनाउन बिद्यालयमा सन्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखी १० सम्मको परिक्षा यथशिघ्र सुरु गरी चैत महिनाको ५ गते भित्र सम्पन्न गरिसक्ने ब्यवस्था मिलाउन सुचना जारी गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै मन्त्रालयले सो सुचना गरेको जनाइएको छ ।

साथै सुचनामा बिद्यानयमा सभा, समारोह, वार्षिक उत्सब लगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न र नगराउन मन्त्रालयले सबैमा आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्