२०८१ श्रावण १२
                           

संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चयन

भदौ १९, संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चयन हुनुभएको छ । शनिबार सम्पन्न संघको ११ औं साधारण सभाले अध्यक्षमा सापकोटा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।साधारण सभाले वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान छानेको छ ।

त्यस्तै बसन्त सापकोटा महासचिव छानिएको सभाले सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा छानेको छ । संघको सदस्यहरुमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्