२०८३ कार्तिक २२

कञ्चन स्मृति ग्राम विकास पुस्तकालयमा लक्ष्मी पुजा (फोटो फिचर)

दीपावलीको पावन अवसरमा कञ्चन स्मृति ग्राम विकास पुस्तकालयमा विधिपूर्वक लक्ष्मी पूजा गरिएको छ । सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित दीप प्रज्वलन तथा पूजाआजा गरी लक्ष्मी पूजा मनाइएको हो । कञ्चन स्मृति ग्राम विकास पुस्तकालय जुगल खबरको कार्यालयको रूपमा समेत सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्