२०८२ असार ३
                           

ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा चौतारामा रक्तदान

ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइताबार भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।

सामाजिक क्षेत्रमा सक्रिय चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ शाखा, कन्चन स्मृति ग्राम पुस्तकालय, सुनौली विहानी, लायन्स क्लब अफ सिन्धु चौतारा सिटि, चौतारा स्पोर्टिङ क्लब, भुलभुले युवा क्लब, महिला सशक्तीकरण तथा बालबालिका उत्थान, सेवा कम्युटर चौतारा र नेपाल रेडक्रस चौतारा शाखाको सह आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्