२०८२ असार ३
                           

सिन्धु टाइगर ६ स्वर्ण सहित स्वदेश फिर्ता

सिन्धु टाइगर ४ स्वर्ण सहित स्वदेश फिर्ता

भारतको आसन्सोल सहरमा २७ दिसेम्बर देखी ३१ सम्म पोलो इन्दोर हलमा भएको प्रथम अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता र इन्डो नेपाल अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सिन्धु टाइगर तेक्वान्दो टिम उत्कृष्ट नतिजा सहित नेपाल फिर्ता भएको छ।सिन्धु टाइगर ४ स्वर्ण सहित स्वदेश फिर्ता

त्यस प्रतियोगितामा भुटान , बाङ्लादेश, नेपाल र भारतका ४० टिमका ६०० जना भन्दा बढी खेलाडीहरुले सहभागी जनाएका थिए र उक्त प्रतियोगितामा सिन्धुपाल्चोकको सिन्धु टाइगर तेक्वान्दो टिमका प्रशान्त भण्डारीले १ स्वर्ण १ रजत मन्जु खड्का र सुजाता पराजुलीले २ स्वर्ण र तेस्तै गरि अन्जु खड्का १ स्वर्ण १ कास्य र अभिशेख बस्नेतले भने २ रजत हात परेका छ्न् त्यासै गरी सिन्धु टाइगर तेक्वान्दो टिमका टिम कोच प्रेम भण्डारी उत्कृष्ट कोचको अबार्डबाट सम्मानित भएका छन् ।सिन्धु टाइगर ४ स्वर्ण सहित स्वदेश फिर्ता

 

प्रतिक्रिया दिनुहोस्