२०८२ असार ३
                           

पूर्वाधार विकास समितिले अरनिको राजमार्ग अनुगमन गर्दै

२३ भदौ । संघीय संसद प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिले ) अरनिको राजमार्गका विविन्न खण्डको अनुगमन गर्दै छ ।

समितिले काभ्रेको धुलिखेल दोलालघाट खण्डको खावा, सिन्धुपाल्चोकको दोलालघाट तातोपानी खण्डको कोठे, खाडिचौर, जुरे, खागदल, डाकलाङ, १० किलो क्षेत्रहरूको अनुगमन गर्ने पूर्वाधार विकास समितिले जनाएको छ ।

संसदीय समिती सो क्षेत्र हुँदै लिपिङसम्म पुग्ने कार्यक्रम रहेको समितिका सदस्य एवं सिन्धुपाल्चोक १ का सांम्सद माधव सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्