२२ असार, सिन्धुपाल्चोक । शुक्रबार देखि परेको अविरल वर्षाका कारण पहिरोले रुख ढल्दा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ भोटेनाम्लाङमा २ घरमा क्षती गरेको छ ।
स्थानीय ईश्वर गिरी र ओम गिरीको दुईवटा घरमा क्षती गरेको प्रहरीले जनाएको छ ।
एउटा घर पुर्ण रूपमा क्षति भएको छ । उक्त घरमा मानवीय क्षती नभए पनि अन्नपात र दैनिक उपभोग्य सामग्री क्षति भएको छ। थप क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्