२०८१ श्रावण १२
                           

नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा सभापतिमा कमलचरण

बैशाख ८, सिन्धुपाल्चोक नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा सिन्धुपाल्चोकको वार्षिकसभा तथा चौथो अधिवेशन चौतारामा सम्पन्न भएको छ ।अधिवेशनबाट सभापतिमा कमलचरण कक्षपति निर्वाचित भए । साथै सदस्यहरु ११ जना सर्वसम्मत निवार्चित भएका छन् ।

निवार्चित सदस्यहरु यस प्रकार रहेको छ । 
नगेन्द्र प्रसाद दंगाल,
सुरेश कसजु,
नातिबाबु धिताल,
डम्बर बहादुर श्रेष्ष्ठ,
शोभा उलक,
श्याम कृष्ण श्रेष्ठ,
रविन्द्र प्रसाद श्रेष्ठ,
सीता पौडेल,
गंगा चापागाई,
संसार श्रेष्ठ
प्रेम लामा

प्रतिक्रिया दिनुहोस्