चैत्र १८, चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको मतदान भोलि सोमबार हुने भएको छ । आइतबार साँझबाट मतदान गर्ने तयारी थियो तर मौसम प्रतिकुलताका कारण नहुने भएको हो।
नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनको चुनावी प्रक्रियाको अन्तिम तयारी भएको जनाएको छ । आइतबार दिउँसो अन्तिम नामवाली प्रकाशन गरिएको थियो ।
अब निर्वाचन भोलि सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म हुने मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्