२०८१ श्रावण १२
                           

तीनदेवी सहकारी सस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक,१३ मंसिर
तीनदेवी कृषि सहकारी सस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार चौतारा सागाँचोकगढी नगरपालिका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो साधारण सभाको अवसरमा असल रिणि, उत्कृष्ट दुग्ध कृषक, नियमित वचतकर्तालाई सम्मान समेत गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै उप प्रमुख सीता थापाले कृषि सहकारी सस्था, समूह सहकारी सस्थाको सफलता र प्रगतीको शुभकामना व्यक्त गर्नुभयो । साधारणसभामा सस्थाको वार्षिक आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्