२०८१ श्रावण १२
                           

विश्व एड्स दिवसको अवसरमा  १५ गते टुडिखेलमा रक्तदान कार्यक्रम हुने

 

चौतारा । विश्व एड्स दिवस २०८० को अवसरमा रक्तदान कार्यक्रम हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो ।

२०८० मंसिर १५ गते चौतारा टुडिखेल चोकमा हुने रक्तदान कार्यक्रममा रक्त दाताहरुलाई रक्तदान गर्न अपिल गरेको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चो lions club of chautara काठमाडौँ city, नेपाल रेडक्रस सोसाइटी उपशाखा चौताराको समन्वयमा हुन लागेको रक्तदान कार्यक्रम मंसिर १५ विहान ९ बजेबाट १ बजेसम्म सञ्चालन हुने नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले जनाकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्