भदौ–३०- नेपाल बालकुमारी क्योकुशिन कराते संघको अध्यक्षमा श्याम महर्जन चयन भएका छन् । संघको दोस्रो साधारण सभाबाट अध्यक्षम श्याम ,उपाध्यक्ष – सुवर्ण राज श्रेष्ठ, उपाध्यक्ष – काजि रत्न महर्जन, उपाध्यक्ष – ज्ञानेन्द्र महर्जन, उपाध्यक्ष – विष्णु श्रेष्ठ,उपाध्यक्ष – उसन बज्राचार्य, महासचिब – विकाश महर्जन,सचिव – अनिल सुवेदी र कोषाध्यक्ष – कृष्ण सुवेदी चयन भएका हुन् ।
नेपाल फुल कन्ट्यआक कराते महासंघका अध्यक्ष श्री शालिकराम कुँवर अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । संघका संस्थापक अध्यक्ष श्री सुरेन्द्र डंगोल ज्यु तथा राष्ट्रिय खेलकुद परिषदका कानून शाखा प्रमुख श्री नारायण राज अर्याल पनि कार्यक्रममा उपस्थित थिए । साधारणसभा तथा निर्वाचनबाट २१ सदसिय नव नियुक्त पदाधिकारीहरु
१) अध्यक्ष – श्याम महर्जन
२) उपाध्यक्ष – सुवर्ण राज श्रेष्ठ
३) उपाध्यक्ष – काजि रत्न महर्जन
४) उपाध्यक्ष – ज्ञानेन्द्र महर्जन
५) उपाध्यक्ष – विष्णु श्रेष्ठ
६) उपाध्यक्ष – उसन बज्राचार्य
७) महासचिब – विकाश महर्जन
८) सचिव – अनिल सुवेदी
९) कोषाध्यक्ष – कृष्ण सुवेदी
१०) सदस्य – नारायण अधिकारी
११) सदस्य – विश्व महर्जन
१२) सदस्य – सुदर्शन खतिवडा
१३) सदस्य – मोहन खड्का
१४) सदस्य – नम्रता लामा
१५) सदस्य – प्रबिन्द्र अवाले
१६) सदस्य – अनिल राई
१७) सदस्य – राजिव महर्जन
१८) सदस्य – रुपेश जोशी
१९) सदस्य – सुरज बज्राचार्य
२०) सदस्य – बिजय महर्जन
२१) सदस्य – विक्रम सिंह
प्रतिक्रिया दिनुहोस्