२०८१ श्रावण १२
                           

जुगल हिमाल पाँच वर्षसम्म नि:शुल्क चढ्न पाइने

सिन्धुपाल्चोक ,२७ चैत
सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म निस्शुल्क आरोहण गर्न दिने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो ।

सााथै सरकारले काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म निस्शुल्क आरोहण गर्न दिईने भएको हो । मंलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्