२०८१ श्रावण १२
                           

सभामुखले सञ्चार क्षेत्र विरूद्व दिएको अभिव्यक्तिमा माफि माग्नुपर्छ:केन्द्रीय अध्यक्ष सापकाेटा

सिन्धुपाल्चोक ,४ चैत
प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा `जुगल´ ले सभामुख देवराज घिमिरेले पत्रकार र सञ्चार क्षेत्रका विरूद्व दिएको अभिव्यक्ति अबिलब्ब फिर्ता लिएर माफी माग्न माग्नै पर्ने बताउँनु भएको छ।

सेन्टर नेपाल कास्की जिल्ला समन्वय समितिकाेसाधारणसभालाई सम्बाेधन गर्दै अध्यक्ष सापकोटा `जुगल´ ले यस्तो बताउनुभएकाे हाे ।

सभामुखले सञ्चारक्षेत्रबारे दिएकाे अभिव्यक्ति खेदजन्य रहेको भन्दै तत्काल फिर्ता लिन र माफी माग्न प्रेस सेन्टर नेपालको माग रहेको उहाँकाे भनाइ छ।

साथै प्रेस सेन्टर नेपाल यस्तो खेदजनक अभिव्यक्ति प्रति चुप लागेर नबस्ने समेत बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्