मंसिर ७ बिहान १० बजेसम्मको अपडेट सिन्धुपाल्चोक १ नम्बर
एमाले सरेश नेपाल १५४७२
मावोवादी माधव सापकोता १५३९४
मतान्तर ७८
जम्मा गनिएको मत ; ३८७४९
प्रदेश सभा ख
एमाले होम नारायण श्रेष्ठ ९२८
माओवादी सरल सहयात्री पौडेल ११३९
२११ मतले अगाडी
सिन्धुपाल्चोक २
काग्रेस(मोहन बहादुर बस्नेत)१३४८६
एमाले (शेरबहादुर तामाङ ) ८२०६
अन्तर ५२८०
प्रदेश १
माओवादी (युवराज दुलाल ) १३३१८
एमाले( अमान सि तामाङ ) ८३६६
अन्तर ४९५२
प्रतिक्रिया दिनुहोस्