२०८१ श्रावण १२
                           

मेलम्चीमा ६१ जनाले गरे रक्तदान

असोज ३ – मेलम्चीमा सोमबार आयोजित रत्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन । संविधान दिवसका अवसरमा मानव अधिकार एलाईन्स सिन्धुपाल्चोकद्धारा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान सहित अन्य जनप्रतिनिधी, कर्मचारी,सुरक्षाकर्मी तथा स्थानीय गरि ६१ले रक्तदान गरेका एलाईन्स सिन्धुपाल्चोकका कोषाध्यक्ष भवानी श्रेष्ठले जानकारी दिनुभयो । यो कार्यक्रम  लायन्स कल्व मेलम्ची, मेलम्ची वडा नम्बर ११ को सह आयोजना र रक्त संचार सेवा भक्तपुरको प्राविधिक सहयोगमा गरिएको एलाईन्स सिन्धुपाल्चोकका अध्यक्ष नातिबाबु धितालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्