२०८१ बैशाख ८

७ पालिकाको नतिजा सार्वजनिक ,कसको कति मत ?

१)सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका अन्तिम मतपरिणाम
मेयर
नेकपा एमाले , इन्द्र नेपाल – ६७११
माओवादी ,कृष्ण प्रसाद सापकोटा – ११०७२(विजयी)
मतान्तर – ४२९७
उपमेयर
नेकपा एमाले, बालकुमारी सापकोटा – ६५११
समाजवादि ,सीता थापा –९७२६(विजयी)
मतान्तर -३२१५

२. बाह्रविसे नगरपालिका
मेयर
नेपाली कांग्रेस,बालकृष्ण बस्नेत – ७७२८(विजयी)
नेकपा एमाले ,निमफुन्जो शेर्पा– ५४३३

उपमेयर
नेपाली कांग्रेस ,मन्जु तामाङ– ६९७७(विजयी)
नेकपा एमाले, सुशीला पाख्रीन – ५९९०

३. ईन्द्रावती गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस, बिकास लामा– ६१६८
नेकपा एमाले ,झम्क नेपाल–७१२७ (बिजयी )

उपाध्यक्ष
नेपाली कांग्रेस ,दया कुमारी मिस्रा – ६४७०
नेकपा एमाले ,शोभाना तामाङ – ६५१३ (बिजयी )

४. बलेफी गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस ,सुबास तिमल्सिना– ४१०५
माओवादी ,गगा तामाङ – ४६६६(विजयी)
उपाध्यक्ष
नेपाली कांग्रेस, सरु तामाङ– ४३९४(विजयी)
नेकपा एमाले,सपना थापा – ३६३३

५. भोटेकोशि गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस, पासाङ नुर्पु शेर्पा – २२९३(विजयी)
नेकपा एमाले अमृत खड्का – २१६९

उपाध्यक्ष
नेपाली कांग्रेस ,दिक्षेन शेर्पा– २४३४(विजयी)
नेकपा एमाले,सुन्तलि माया श्रेष्ठ – २३११

 

६ त्रिपुरासुन्दरी गाँउपालिका
अध्यक्ष
नेपाली कांग्रेस, भक्तध्वज बोहोरा – ४२२९(विजयी)
नेकपा एमाले मेघ नाथ पौडेल – ३२६७
उपाध्यक्ष
नेपाली कांग्रेस गिता कुमारी नेपाल– ४१५६(विजयी)
नेकपा एमाले ,सबिता श्रेष्ठ– ३८९६

७. हेलम्बु गाँउपालिका
नेपाली कांग्रेस ,निमा ग्याल्जेन शेर्पा– ५३८६(विजयी)
नेकपा एमाले ,दावा लामा – ४६०३

उपाध्यक्ष
नेपाली कांग्रेस,अप्सरा लामीछाने– ५२१४(विजयी)
नेकपा एमाले, गगा आर्याल – ४६७१

 

 

प्रतिक्रिया दिनुहोस्