२०८१ श्रावण १२
                           

चौतारा सागाचाेककाे १३ र १४ को प्रारम्भिक मत

जेठ ३ – चौतारा  सागाचोकगढि नगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । अहिले १३ र १४ नुम्बर वडाकाे मत गणना भैरहेको छ ।
१३ नम्बर वडामा १०० मत गन्दा एमालेका अध्यक्ष उमेरद्वार ३ भोट र माओवादीका उमेरद्वारको ३६ भोट छ ।
यस्तै १४ वडामा ४०० मत गन्दा एमाले २०१ र माओवादिको १९९ , काग्रेसको ७ भोट छ ।

प्रतिक्रिया दिनुहोस्