२०८१ कार्तिक ६
                           

४१ मजदुरलाई वलेफि ८ काे राहत

४१ मजदुरलाई वलेफि ८ काे राहत
बलेफी गाउपालिकाले ८ ले असङ्गठित मजदुरलाई राहत वितरण गरेकाे छ । असङ्गठित 41 मजदुरलाइ राहत वितरण गरिएकाे हाे । प्रत्येक ब्यक्ति लाई १५ किलो चामल १ किलो दाल २ लिटर तेल १ प्याकेट नुन असङ्गठित मजदुर लाई राहत बितरण गरिएकाे वडाअध्यक्ष चरिवहादुर तामाङले जानकारि दिए । अब बिहान बेलुकी छाक टार्न नसकिने निमुखा स्थानिय वडा बासी को लगत संकलन हुँदै गरेको र छिट्तै आबस्यकता अनुसार राहत बितरण गरिने अध्यक्ष तामाङले वताए ।

प्रतिक्रिया दिनुहोस्