२०८१ श्रावण १२
                           

कोरोना परिक्षण ल्याब धुलिखेल अस्पतालमा स्थापना हुने सहमति

कोरोना परिक्षण ल्याब धुलिखेल अस्पतालमा स्थापना हुने सहमति

कोरोना भाईरस (कोभिड १९) संक्रमणको रोकथाम एवम् नियन्त्रणका लागि धुलिखेल अस्पतालमा निर्माण गरिएको आईसोलेशन वार्ड, बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले अनुगमन गर्नु भएको छ । काठमाडौं बिश्वबिद्यालयका उपकुलपति रामकण्ठ मकाजु, धुलिखेल अस्पतालका निर्देशक राजेन्द्र कोजु, प्रदेश संसाद चन्द्र लामा, ने.क.पा . केन्द्रीय सदस्य माधब सापकोटा (सुबोध), ने.क.पा.नेता सरल सहयात्री लगायत स्थानीय प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।कोरोना परिक्षण ल्याब धुलिखेल अस्पतालमा स्थापना हुने सहमति अनुगमन क्रममा प्रदेश सरकार र धुलिखेल अस्पतालको सम्वन्यमा धुलिखेल अस्पतालमा कोरोना भाईरस (कोभिड १९) को परिक्षण ल्याब संचालन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्