२०८१ बैशाख १३

स्याउलेमा बृहत् स्वास्थ्य पाेषण शिबिर

स्याउलेमा बृहत् स्वास्थ्य पाेषण शिबिर

स्याउले/ नेपाल युथ फाउन्डेसनकाे आयाेजनामा श्री सेतीदेबि मा. बि. स्याउलेमा बृहत् स्वास्थ्य पाेषण शिबिर संचालन भएकाे छ।

स्याउलेमा बृहत् स्वास्थ्य पाेषण शिबिर

शिबिरमा १४ बर्ष मुनिका ४९६ जना बालबालिकाहरूकाे उपचार गरिएकाे छन् शिबिरमा कुपोषण भएका बालबालिकाहरूका लागि निःशुल्क औषधि बितरण गरेकाे थियाे भने अतिकुपाेषण भएका बिरामीहरूलाई कान्ति बाल अस्पतालमा निःशुल्क उपचार गरिने बरिष्ठ बालबिषेशज्ञ श्री समुन्द्र बजिमयले बताउनुभयाे। शिबिरमा रक्तकालिका आ.बि, सरस्वती आ.बि, सातकन्याकलिका आ.बि, मंगलाभैरब आ.बि, बेत्रेश्वरी आ. बि, कालिकादेबि आ.बि र बाङ्बा भैरब आ.बि गरि ८ वटा बिध्यालयकाे सहभागीता थियाे भने कार्यक्रम सुआहाराकाे सहजीकरणमा सम्पन्न भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्