२०८३ श्रावण २७

यात्रुवहाक बस दुर्घटना, तीनको घटनास्थलमै मृत्यु (अपडेत भिडियो सहित)

यात्रुवहाक बस दुर्घटना, तीनको घटनास्थलमै मृत्यु (अपडेत भिडियो सहित)

दोलखाबाट काठमाण्डौ जाँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ४७ जना घाइतेको उद्दार गरीएको छ । ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भैरहेको छ भने चालकको खाडीचौरस्थीत सदावहार अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्