२०८२ कार्तिक २

‘Talk Time With Sujan’ को चौथो एपिसोड यही शुक्रबार

talk time with sujan, episode 4

जुगल खबरद्वारा प्रस्तुत अन्तरक्रियात्मक कार्यक्रम ‘Talk Time With Sujan’ को चौथो एपिसोड यही शुक्रबार साँझ ६ बजे प्रसारण हुने भएको छ।
कार्यक्रममा प्रस्तोता सुजन श्रेष्ठ रहनेछन् भने यसपटकको विशेष अतिथि गणेश न्यौपाने, रहनुहुनेछ, जो पेशाले पुरुष नर्स हुनुहुन्छ।
कार्यक्रमलाई जुगल खबरको Facebook Page तथा YouTube Channel मार्फत प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।

#TalkTimeWithSujan #JugalKhabar

प्रतिक्रिया दिनुहोस्