सिन्धुपाल्चोक । मंगलबार साँझा एक बालकको स्वीइमिङ पुलमा डुबेर मृत्युु भएको छ । सुनकोशी गाउँपालिका ४, यमुनाडाँडाका ७ वर्षका सुसन तामाङको ज्यान गएको हो ।
प्रहरीका अनुसार सार्वजनिक स्थानमा रहेको स्वीइमिङ पुलमा डुबेर बेहोस भएका उनको उपचारका लागी सदाबहार अस्पताल खाडीचौरमा लगेको थियो । उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्